Home
Agent-V
Pricing
Ad Agency Service
Chrome Extension
Blog
‌
Christian bachan git vlog thumbnails
Christian bachan git vlog
परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफनो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँ माथि विश्वास गर्ने कोहि पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्।(युहन्ना३:१६) पिता,पुत्र, पवित्र आत्मा एक सांचो परमेश्वरको नाउमा जय मसीह! नमस्कार हजुर हरु सबैजनालाई।म दिपक गुरुङको Christina vlog च्यानलमा हजुरहरुलाई हार्दिक स्वागत् गर्दछू।मेरो यो च्यानल द्वारा परमेश्वरको महिमा सेवाकाईको लागि हो यो Christian vlog मा हजुरहरुले गित,नृत्य, गवाही, बचन,भ्लग तथा ख्रीष्टियन क्रियाकलापको भिडियोहरू ल्याउने प्रयास गर्नेछु।यो च्यानलको मुख्या उद्देश्य सिरीफ परमेश्वरको महिमा प्रशंसा गर्नु हो साथै परमेश्वरले मानिसलाई गर्नुभएको प्रेम असल सन्देश मानिसहरूको बिचमा पुर्याउनू हो। मलाई विश्वास छ हजुरहरुले धेरै भन्दा धेरै साथी भाईआमा,बुबा,दिदीबहिनीहरुको बिचमा पुर्याउनु हुने छ। यो च्यानलबाट प्रसारित परमेश्वरको सन्देश बिभिन्न गित,नृत्य,गवाही भ्लगबाट आशिषित हुनुहुनेछ।मेरो यो च्यानललाई लाईक,सेयरगरि परमेश्वरको सेवाकाईमा साथ दिन नभुल्नुहोला।हजुरको सल्लाह सुझाबको अपेक्षा गर्दछु धन्यवाद।हजुरहरुलाई माया गर्ने रेभ.फा.दिपक गुरुङ
Society & Culture
Subscribers
375
Videos
267
Country
-
Join Date
2019-03-25
Channel Size
NanoGraphite
Link
YouTube IconTiktok Icon

Performance Overview

Avg. Daily Views (Shorts)
‌
Avg. Daily Views (Videos)
‌
Avg. Views per Shorts
‌
Avg. Views per Video
‌
Algorithm Score
‌
Engagement Rate
‌
Subscriber Activity Rate
‌

Subscriber Change

‌

Subscriber Growth

‌

Similar Channels