Sigma Educational Hub
नमस्कार ! तपाइँहरूलाई मेरो युट्युब च्यानलमा हार्दिक स्वागत छ । यस च्यानल शिक्षामूलक र ज्ञानमूलक सामग्रीहरू प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको हो ।यस च्यानलमा मैले लोक सेवा आयोग, शिक्षक सेवा आयोग लगायतले सञ्चालन गर्ने विभिन्न परीक्षाहरू जस्तै खरिदार, सुब्बा, अधिकृत, शिक्षक, अध्यापन अनुमती पत्रको लागि तयारीका सामग्रीहरूको बारेमा जानकारी दिने कोसिस गरेको छु। यसमा विश्वको भूगोल, नेपालको भूगोल, ईतिहास, आर्थिक विकास, जातजाती र संस्कार, वातावरण र विकास, विज्ञान तथा प्रविधि, स्वास्थ्य, अन्तर्राष्ट्रिय संघ संस्था, समसामयिक, खेलकुद, पुरस्कार, साहित्य लगायतका विषयसँग सम्बन्धित जानकारीहरू हुनेछन।
मेरो च्यानल सब्स्क्राइब गरिदिनुहोला । धन्यवाद !
Hello ! Heartly Welcome to my youtube channel. This channel is established to provide educational and knowledgeable tips for students. In this channel, I have try to provide knowledge information for preparation of the exams held by public service and teacher service commission like kharidar, subba, officer, teacher, teaching license.경제
교육
뉴스
퍼포먼스 요약
일일 평균 조회수
(Shorts)
일일 평균 조회수
(롱폼)
영상별 평균 조회수
(Shorts)
영상별 평균 조회수
(롱폼)
채널 알고리즘 스코어
시청자 참여도
구독자 활성도